सिंहदरबारमा रास्वपाका सांसदहरु पूर्व बजेट छलफलमा सहभागी (फोटोफिचर)


काठमाडौं, १५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु पूर्व बजेट छलफल कार्यक्रममा सहभागी भएका छन् ।

सरकारले आज बजेट ल्याउँदैछ । त्यसअघि रास्वपाको संसदीय दलको कार्यालयमा पूर्व बजेट छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त अवसरमा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र डा. समीर केसीले सरकारले निर्माण गर्ने राष्ट्रिय बजेटका विविध पक्षहरूमा प्रकाश पारेको रास्वपाले जनाएको छ।