क्याविनेट बैठकपछि मन्त्रीहरुसँग सामूहिक तस्विर खिचाउँदै प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)


काठमाडौं, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुसँग सामूहिक तस्विर खिचाएका छन् ।

सरकारलाई पूर्णता दिएपछि प्रधानमन्त्री दाहालले मन्त्रीहरुसँग सामूहिक तस्विर खिचाएका हुन् ।

आज मन्त्रिपरिषद् बैठक बसेको थियो । सो बैठकले बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे निर्णय लिएको छ ।

तस्विर : प्रदीपराज वन्त/प्रमको सचिवालय