Logo

जग्गाको कित्ताकाट खुलाउने सरकारको घोषणा



काठमाडौं,१५ जेठ । सरकारले बजेट मार्फत जग्गाको कित्ताकाट खुलाउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेट संसद्मा सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले आवश्यक व्यवस्था मिलाएर जग्गाको कित्ताकाट खुलाउने घोषणा गरेका हुन् ।

केही समयदेखि कित्ताकाट रोकिएको थियो। अर्थतन्त्रलाई चलाएमान गराउने योजनासहित सरकारले कित्ताकाँट खुलाएको हो।



प्रतिक्रिया दिनुहोस्