Logo

कञ्चनपुरमा सुख्खा बन्दरगाह निमार्ण गर्ने सरकारको घोषणा



काठमाडौं,१५ जेठ । सरकारले कञ्चनपुरमा सुख्खा बन्दरगाहा निमार्ण गर्ने भएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले संसद्मा आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

महतका अनुसार सुख्खा बन्दरगाहा कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा निर्माण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्