Logo

उद्योग  मन्त्रालयलाई ९ अर्ब ४६ करोड बजेट विनियोजन



काठमाडौं,१५ जेठ । सरकारले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयलाई ९ अर्ब ४६ करोड रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले संसद्मा आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै उक्त रकम विनियोजन गरेका हुन् ।

आपूर्ति वयवस्था चुस्त राख्ने मौज्दात राख्ने योजनाहरु सरकारले ल्याएको छ।



प्रतिक्रिया दिनुहोस्