Logo

शिक्षा मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजित



काठमाडौं,१५ जेठ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९ करोड रूपैयाँ बजेट विनियोजित गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशसरण महतले उक्त बजेट विनियोजित गरेको बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्