Logo

भूमि व्यवस्था मन्त्रालयलाई ७ अर्ब बजेट विनियोजन



काठमाडौं,१५ जेठ । आगामी आर्थिक वर्षमा घरजग्गाको कारोबार व्यवस्थित गर्ने सरकारले घोषणा गरेको छ । यसका लागि महानगरको संलग्नतामा एकीकृत कारोबारको आधार तय पार्ने अर्थमन्त्री डा.प्रकाशसरण महतले घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशसरण महतले सहकारी क्षेत्रमा पारदर्शिता र सुशासन गर्ने लक्ष्यसहित सरकारले बजेटमार्फत भूमि व्यवस्था सहकारी मन्त्रालयलाई ७ अर्ब २४ करोड बजेट विनियोजन भएको जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्