Logo

स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन



काठमाडौं,१५ जेठ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब भन्दा भन्दा बढी बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस्