Logo

यस्तो छ आगामी वर्षको बजेट (पूर्णपाठसहित)



काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षको लागि बजेट ल्याएको छ।

सोमबार सदनको संयुक्त सभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि बजेट प्रस्तुत गरेका थिए।

सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ।



प्रतिक्रिया दिनुहोस्