Logo

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध भण्डारी र न्यौपाने सर्वोच्चमा



काठमाडौं,१८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो प्रमाणीकरण गरेको नेपाल नागरिकता विधेयक खारेजीको मागसहित दुई वरिष्ठ अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन् ।

राष्ट्रपति पौडेलको निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्तद्धय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने सर्वोच्च पुगेका हुन् ।

पौडेलले प्रमाणीकरण गरेको विधेयक खारेज गर्न माग गर्दै भर्खरै अधिवक्तद्धयले रिट पेस गरेका छन् ।

रिट पेस भएपनि दर्ता भने भइसकेको छैन् । file photo



प्रतिक्रिया दिनुहोस्