Logo

यस्तो छ बजेटका सन्दर्भमा एमालेको १७ बुँदे ध्यानाकर्षण (पूर्णपाठसहित)



काठमाडौं,१८ जेठ । गत जेठ १५ गते संसद्मा सरकारले आगामी आर्थिक बर्षको लागि प्रस्तुत गरेको बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १७ बुँदे ध्यानाकर्षण सार्वजनिक गरेको छ ।

एमालेका सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले एक विज्ञप्ति जारी गर्दै सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

एमालेले आफ्नो पार्टीको सरकारको पालामा सुरुवात भएका योजनाहरुलाई सरकारले प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना गरेको छ ।

यस्तो छ एमालेको १७ बुँदे ध्यानाकर्षण

 



प्रतिक्रिया दिनुहोस्