Logo

एमाले केन्द्रीय सचिवालय बैठक सुरु



काठमाडौं, १९ जेठ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा आज (शुक्रबार) देखि सचिवालय बैठक सुरु भएको हो । बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको समीक्षा र समसामयीक राजनीतिक विषयका बारेमा छलफल हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot