Logo

रास्वपा सांसद सोविताले कसिन लगनगाँठो



काठमाडौं, १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । चितवन घर भएको गृहेन्द्र घिमिरेसँग उनले लगनगाँठो कसेकी हुन् । स्रोतका अनुसार उनीहरु लामो समयदेखि प्रेममा थिए । विवाहपछि सोविता र गृहेन्द्र केही समयका लागि जापनतिर लागेका छन् ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्