Logo

मुकुन्द न्यौपाने बने एमालेको केन्द्रीय सदस्य



काठमाडौं, १९ जेठ । नेकपा (एकीकृत समाजवादी) परित्याग गरी पुरानै घर फर्किएका मुकुन्द न्यौपानलेलाई नेकपा (एमाले) ले केन्द्रीय सदस्य बनाएको छ । पार्टी कार्यालय च्यासलमा आज (शुक्रबार) बसेको सचिवालय बैठकले न्यौपानेसहि १३ जनालाई केन्द्रीय सदस्य बनाएको हो ।



प्रतिक्रिया दिनुहोस्