Logo

एनआईएलले टाउकाको मूल्य तोकेको माओवादी नेताको निधन



एजेन्सी । भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का केन्द्रीय तथा पोलिटव्युरो सदस्य कट्टम सुदर्शनको निधन भएको छ । सुदर्शन भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले टाउकाको मूल्य तोकेका नेता हुन् ।

एनआईएले उनको टाउकाको मूल्य एक करोड पचास लाख तोकेको थियो । हृद्धयघातका कारण उनको निधन भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्