Logo

क्याप्टेन ओट्स ओटमिल : मधुमेह, उच्च रक्तचाप, ग्याँष्ट्रिकको बिरामीको लागि उचित आहार



काठमाडौं, २१ जेठ । पछिल्लो समय क्याप्टेन ओट्स ओटमिल धेरैको रोजाईको आहा बनेको छ । यो आहारले मधुमेह, उच्च रक्तचाप र ग्याँष्ट्रिकका विरामीका लागि फाइदा गर्ने बुझिएको छ । नेपालमा क्याप्टेन ओट्सको आधिकारिक विक्रेता काठमाडौंको अनामनगरमा रहेको कि फूड्स इन्टरनेश्नल हो ।

विशेषताहरु –
१. क्याप्टेन ओट्स १०० प्रतिशत प्राकृतिक ओट्स हो ।
२. क्याप्टेन ओट्समा चिनीको प्रयोग नभएकोले मधुमेहको बिरामीको लागी अत्यन्त लाभदायक हुन्छ ।
३. क्याप्टेन ओट्समा कोलेस्ट्रोलको मात्रा शुन्य हुनाले मुटु रोग तथा उच्च रक्तचापका बिरामीको लागि अत्यन्त लाभदायक हुन्छ ।
४. क्याप्टेन ओट्समा फाइबरको मात्रा बढी भएको हुनाले पेट तथा ग्याष्ट्रिकको बिरामीको लागि अत्यन्त लाभदायक हुन्छ ।
५. क्याप्टेन ओट्समा भएको सेलेनियमको मात्राले शरीरमा भएको भिटामिन ‘ई’ सँग मिलेर सम्पूर्ण रोगहरुसँग लड्न सक्ने क्षमता बृद्धि गर्दछ ।
६ं क्याप्टेन ओट्समा भएको भिटामिन ‘बि’ले मानिसको दिमागी तनाव कम गराउँछ ।
७. क्याप्टेन ओट्स गर्भवती वा सुत्केरी महिलाको लागि अत्यन्त लाभदायक हुन्छ ।
८. क्याप्टेन ओट्समा विभिन्न भिटामिन तथा मिनरल्सहरुको समिश्रण हुने हुँदा बच्चा, युवा, बृद्ध सबैको शरीरको स्वास्थ्य सन्तुलनको लागि राम्रो मानिन्छ ।



प्रतिक्रिया दिनुहोस्