Logo

शून्यमा झर्यो दैनिक कोरोना संकमण दर



काठमाडौं,२१ जेठ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कुनैपनि नयाँ संक्रमित भेटिएका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६० जनको नमुना संकलन गरि परीक्षण गर्दा कोहीपनि संक्रमित नभेटिएका हुन् ।

दैनिक संक्रमण दर शून्यमा झरेसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या १७ जनामा झरेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्