Logo

संसद्मा देखिएको रोचक दृष्य (फोटोफिचर)



काठमाडौं, २२ जेठ । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । नागरिकता विधेयक र प्रधानमन्त्रीको भारत भ्रमणका विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएर प्रधानमन्त्रीको जवाफ मागेको थियो ।

अहिले प्रधानमन्त्री प्रचण्डले आफूमाथि उठेको प्रश्नको जवाफ दिइरहेका छन् । एमाले संसद् योगेश भट्टराईले नागरितका विधेयकको सन्दर्भमा प्रतिनिधि सभा नियमावली हेरर प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । सोही विषयमा माओवादी सांसदले पनि प्रधानमन्त्री प्रचण्डलाई संविधानको धारामा टेकेर बोल्नलाई देखाएको दृष्य हेर्न रोचक थियो । Photo By: Mukunda Kalikote/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्