Logo

नागरितका विधेयक प्रमाणीकरणविरुद्ध एमालेनिकट अनेरास्ववियु सडकमा (फोटोफिचर)



काठमाडौं, २२ जेठ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले नागरिकता विधेयकको विरोध गर्दै प्रदर्शन गरेको छ । नागरिकता विधेयक प्रमाणीकरणमा असन्तुष्टी जनाउँदै आएको अनेरास्ववियुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध निरन्तर प्रदर्शन गर्दै आइरहेको छ ।

‘असंवैधानिक नागरिकता विधेयक खारेज गर, कालापानी कहिले कहिले, काल भैंसी अहिले, भैसीसँग नागरिकता साट्नै भैंसीका पुजारी मुर्दावाद’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । Photo By: Mukunda Kalikote/Reporters Nepal 

 

 



प्रतिक्रिया दिनुहोस्