Logo

युक्रेनमा काखोभका बाँध नष्ट



मस्को, २३ जेठ । काखोभका जलविद्युत बाँध पटकपटकको आक्रमणबाट आंशिक नष्ट भएको छ । दक्षिणी युक्रेनमा मस्को-स्थापित अधिकारीहरूले मङ्गलबार यस बारे सार्चजनिक टिप्पणी गरेका हुन् ।

नोभा काखोभका शहरको मस्को समर्थित प्रशासनका प्रमुख भ्लादिमिर लियोन्टिएभले रातभरि काखोभका बाँधलाई लक्षित गरी थुप्रे आक्रमणू भएको र बाँधको गेट भल्भहरू ध्वस्त पारिएको छ त्यसबाट पानीको अनियन्त्रित प्रवाह भइरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्