Logo

प्रचण्डको भारत भ्रमणप्रति सांसद रावलको व्यंग्य : मैले सबै कुरा राखेँ मोदीजीले टाउको नि हल्लाउनु भयो,दिनेजति दस्तखत गरेँ,लिनेजति आश्वासन पाएँ



काठमाडौं,२४ जेठ । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण पूर्णरुपमा असफल भएको टिप्पणी गरेकी छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै रावलले मैले सबै कुरा राखेँ मोदीजीले टाउको नि हल्लाउनु भयो,दिनेजति दस्तखत गरेँ,लिनेजति आश्वासन पाएँ भन्दै व्यंग्य गरेकी छन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई माओवादीको अध्यक्षमात्रै होइन यो देशको प्रधानमन्त्री पनि हो । यतिधेरै कमजोर किन हुनुभयो ? भ्रमण किन यति धेरै असफल भयो ?भन्दै प्रश्नसेमत गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्