Logo

नेप्सेमा सामान्य सुधार



काठमाडौं,२४ जेठ । साताको चौंथो दिन बुधबार सेयर बजारमा सामान्य सुधार आएको छ ।

मंगलबार २५ अंकको वृद्धि आएको सेयर बजार परिसूचांक नेप्सेमा ४.६८ अंकको वृद्धि भएको छ ।
आज नेप्से सूचांक ४.६८ अंकले बढेर १९३२.३३ बिन्दुमा पुगेको छ ।

आज ६५ लाख ४१ हजार कित्ता सेयर कूल २ अर्ब ३६ करोड ८८ लाख बराबरमा कारोबार भएको छ ।

१३७ कम्पनीको मूल्यमा उच्च वृद्धि भएकबो दिन आज ७४ कम्पनीको मूलय भने घटेको छ । त्यस्तै ८ कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन् ।



प्रतिक्रिया दिनुहोस्