Logo

प्रदर्शनीको तस्बिर अवलोकन



काठमाडौँ, २४ जेठ । राष्ट्रिय समाचार समिति(रासस)मा ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ विषयक तस्बिर प्रदर्शनीको बुधबार अवलोकन गर्दै ख्वप कलेजमा पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थी । तस्बिर: रत्न श्रेष्ठ/रासस



प्रतिक्रिया दिनुहोस्