Logo

भरपर्दो समाजवादी विकल्प निर्माण गर्ने नेसपाको प्रतिबद्धता (राजनीतिक प्रतिवेदनको पूर्णपाठसहित)



काठमाडौं, २५ जेठ । नेपाल समाजवादी पार्टीले अब देशमा भरपर्दो नयाँ समाजवादी विकल्प निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेसपाको आज (बिहीबार) बाट सुरू भएको दुई दिने केन्द्रीय समिति बैठकमा अध्यक्ष बाबुराम भट्टराईले ‘अबको राष्ट्रको संकल्प ः नयाँ समाजवादी विकल्प’ शीर्षकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा सो कुरा उल्लेख गरिएको छ ।

प्रस्तावमा भनिएको छ–‘हामी सत्तामुखी होईन, रुपान्तरणकारी राजनीतिका पक्षधर हौं । त्यसैले हामी जनताका स्वयंसेवी सेवक हौं । नयाँ समाजवाद निर्माणको यात्रा निकै लामो र कष्टसाध्य हुन्छ भन्ने हामीलाई राम्ररी थाहा छ ।’ उनले देशमा नयाँ समाजवादी विकल्प निर्माण गर्न आफूहरु सफल हुने दाबी पनि गरेका छन् ।

यस्तो छ बाबुरामले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस्