Logo

देशभर कोरोनाका १० जना सक्रिय संक्रमित



काठमाडौं, २७ जेठ । देशभर कोरोनाका १० जना सक्रिय संक्रमित रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना १० जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै, देशभर पछिल्लो २४ घण्टामा ७५४ जनामा कोरोना परीक्षण गर्दा १ जना सक्रिय संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १३५५२ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन्।



प्रतिक्रिया दिनुहोस्