काठमाडौं, २८ जेठ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेटप्रति साथीहरू आक्रोशित भएको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले बजेटप्रति साथीहरू आक्रोशित भएको बताएका हुन्।
उनले भने, ‘बजेटप्रति साथीहरु सबै असन्तुष्ट नै हुनुहु न्छ। अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन। यो विषय मरेको छैन तर यहीँ स्थितिले जाने हो दुर्घटनातिर जान्छ की जस्तो पनि लाग्छ। सरकार दुर्घटनामा जान्छ।’




प्रतिक्रिया