Logo

सत्तापक्षकै सांसदले बोलेको सुन्दा सत्तापक्ष की प्रतिपक्ष हो थाहा हुँदैन : उपाध्यक्ष नेम्वाङ



काठमाडौं, २ असार । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद्‍मा सांसद्‍हरूले बजेटबारे बोल्दा सत्तापक्ष हो की प्रतिपक्ष हो थाँहा नहुने बताएका छन्।

शनिबार जनकपुरमा पार्टीको कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले संसद्‍मा सांसद्हरूले बजेटबारे बोल्दा सत्तापक्षको होकी प्रतिपक्षको हो थाहाँ नहुने बताएका हुन्।

उनले भने, ‘यो बजेट देशका लागि हो, यसरी देशका लागि बजेट बनाइन्छ। संघीय संसदमा सत्तापक्षकै सांसदहरूले बोलेको सुन्दा सत्तापक्ष की प्रतिपक्ष हो थाहा हुँदैन। भेदभावविरूद्धको आगो त्यहाँ छ। यो बजेट पास गर्न दिइँदैन।’



प्रतिक्रिया दिनुहोस्

Screenshot