सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू


काठमाडौं, ५ असार । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी छ ।