Logo

हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे : चौधरी



काठमाडौं, ९ असार । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू हत्यारा भएको भए मान्छेले किन यसरी स्वागत गर्थे भन्दै प्रश्न गरेका छन्।

शनिबार सुर्खेत पुगेका चौधरीले आफू हत्यारा भएको भए मान्छेले किन यसरी स्वागत गर्थे भन्दै प्रश्न गरेका हुन्।

उनले आफूलाई विमानस्थलमा यस्तो स्वागत होला भनेर नसोचेको बताउँदै भने, ‘म एउटा हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे होला?’



प्रतिक्रिया दिनुहोस्

Screenshot