Logo

स्वेता खड्का दम्पत्ति छोरी ब्रीआना लिएर बालकोटमा आर्शिवाद लिँदै



काठमाडौं, १२ असार । नायिका स्वेता खड्का दम्पत्तिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

ओली निवास बालकोटमा भएको भेटमा खड्का दम्पत्ति छोरी ब्रीआनाको साथ पुगेका थिए ।

सो क्रममा ब्रीआनालाई ओलीले आर्शिवाद दिएका थिए । स्वेता भने केही समय पहिले नेपाली कांग्रेसका प्रवेश गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot