Logo

अलिबाबाका संस्थापक ज्याक मा फर्किए



काठमाडौं, १४ असार । ईकमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा नेपालबाट फिर्ता भएका छन्।

मंगलबार दिउँसो नेपाल आएका ज्याक बिहिबार मध्यान्ह पाकिस्तान प्रस्थान गरेका हुन्  ।

चीनबाट बंगलादेश हुँदै उनी ५ जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिकसहित नेपाल आएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot