Logo

ललिता निवास प्रकरण : पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं, १९ असार । ललिता निवास जग्गा प्रकरण पक्राउ परेकालाई थप ७ दिन हिरासमतमा राख्न अनुमति दिइएको छ।

काठमाडौं जिल्ला अदालतले पक्राउ परेका ९ जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

यसअघि पनि जिल्ला अदालतले १३ गते ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।



प्रतिक्रिया दिनुहोस्