Logo

काठमाडौंको सीडीओ बने बस्नेत



काठमाडौं, २० असार । काठमाडौंको प्रमुख जिल्ला अधिकारी(सीडीओ) मा जितेन्द्र बस्नेत नियुक्त भएका हुन्।

बस्नेत यस अगाडि गृह मन्त्रालयअन्तर्गत सुरक्षा तथा समन्वय महाशाखा प्रमुख रहेका थिए।

वर्तमान सीडीओ घनश्याम उपाध्यायलाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेपछि उनको स्थानमा बस्नेतलाई नियुक्त गरिएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot