एसईईको नतिजा केहीबेरमै सार्वजनिक हुने


काठमाडौं, २१ असार । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा केहीबेरमै सार्वजनिक गर्ने निर्णय गरेको छ।

आज(बिहीबार) केही बेर अगाडि बसेको बोर्ड बैठकले केहीबेरमै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।