सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु


काठमाडौं,२६ असार । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।

आजको बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो ।