Logo

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु



काठमाडौं,२७ असार । मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै अन्य आवश्यक निर्णयको लागि बैठक बसेको हो ।

प्रचण्ड पत्नी दाहालको बिहान ८ बजेर ३३ मिनेटमा ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot