Logo

बानेश्वरमा सहकारी पीडितहरूको प्रदर्शन (तस्बिरमा)



काठमाडौं, ३१ असार । नयाँ बानेश्वरमा सहकारी पीडितहरूले प्रदर्शन गरेका छन्।

आइतबार उनीहरूले धेरै सहकारीहरूबाट ठगिएको भन्दै प्रदर्शन गरेका हु्न्।

उनीहरूले विभिन्न माग लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।

तस्बिर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot