रोममा UNFSS+2 Plenary session लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल


रोम, ७ साउन । ईटालीको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले रोममा आयोजित UNFSS+2 Plenary session लाई सम्बोधन गरेका छन् । फोटो : प्रदीपराज वन्त/रोम