Logo

एक महिनामा कोहि पनि विराट कोहली बन्दैन : कप्तान पौडेल



काठमाडौं, १८ श्रावण । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एक मिहनामै कोहिपनि ठूलो खेलाडि बन्न नसक्ने बताएका छन्।

बिहीबार एसीसी इमर्जिङ टिम्स एसिया कप तथा एसिया कपको दुई साता तयारी गरेर श्रीलंकाबाट स्वदेश फर्किएका कप्तान पौडेलले एक मिहनामै कोहिपनि ठूलो खेलाडि बन्न नसक्ने बताएका हुन्।

उनले भने, ‘एक महिनामा केहि पनि परिवर्तन हुँदैन। एक महिनामा कोही पनि विराट कोहली र बाबर आजम बन्दैन। त्यसको लागि विस्तारै समय लाग्छ। भनिन्छ नि जित्दा खेरी आतिनु हुँदैन र हार्दा मातिनु हुँदैन। यति बेला सबैले धैर्यता राख्न सक्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot