Logo

सर्वोच्च कमाण्डर प्रचण्ड हुनुहुन्छ, प्रतिस्पर्धी छैनन्ः राजन दाहाल



काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लेखनाथ दाहालले पार्टीको सर्वोच्च कमाण्डर प्रचण्ड भएको बताएका छन् । साथै, प्रचण्डको प्रतिस्पर्धी कोही पनि नभएको उनको टिप्पणी छ ।

केन्द्रीय समितिको बैठक स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोही अब्बल प्रतिस्पर्धी बनेर आएको दिनमा अर्को विकल्प दिन सकिने बताए । ‘सर्वोच्च कमाण्डर प्रचण्ड हुनुहुन्छ । प्रतिस्पर्धी कोही छैनन्,’– उनले भने ।

अब माओवादी थप सुदृढ भएर अगाडि बढ्ने उनको दाबी छ । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्

Screenshot