Logo

क्यानको महाप्रबन्धकका लागि आवेदन माग



काठमाडौं,२३ साउन । नेपाल क्रिकेट संघ क्यानले महाप्रबन्धक पदका लागि आवेदन माग गरेको छ ।

क्यानले आज एक सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो ।

आवेदन दिन चाहने व्यक्तिले सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको, नेतृत्व तहमा ३ वर्ष काम गरेकोलगायत योग्यता तोकिएको छ। आवेदन दिन चाहनेले अगष्ट १७ तारिखसम्म दरखास्त दिइसक्नुपर्ने क्यानले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot