Logo

समाज र राष्ट्रको निम्ति गर्ने भनेको युवाले नै हो : मन्त्री ज्वाला



काठमाडौं, २७ श्रावण । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समाज र राष्ट्रको निम्ति काम गर्ने युवाले नै भएको दाबी गरेका छन्।

शनिबार युवा दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले समाज र राष्ट्रको निम्ति काम गर्ने युवाले नै भएको दाबी गरेका हुन्।

उनले भने, ‘डाँडाँमा डुब्न थालेको सूर्यजस्तो व्यक्तिबाट अब धेरै काम हुन सक्दैन। समाज र राष्ट्रको निम्ति गर्ने भनेको युवारहरुले नै हो। जो बिहान उदाउँदाका सूर्य जस्तै हुन्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot