Logo

नेविसंघ काठमाडौं अध्यक्षको जिम्मेवारी अंशुल केसीलाई



काठमाडौं,२८ साउन । नेपाली कांग्रेस निकट विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारी युवा नेता अंशुल केसीले पाएका छन् ।

केसीलाई नेविसंघ सभापति दुजाङ शेर्पाले अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन् ।

नेविसंघको विधान २०२७ को छैटौँ संशोधन २०७५ अनुसार उनलाई अध्यक्षको जिम्मेवारी दिइएको नेविसंघले जनाएको छ ।

अध्यक्षको जिम्मेवारी पाउने केसी विद्यार्थीमाझ लोकप्रिय रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot