Logo

गृहमन्त्रीको राजीनामाबाट ब्याक हुन सक्दिन, अर्थमन्त्रीबारे सोच्न सक्छु : सांसद शर्मा



काठमाडौं,२८ साउन । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेर रिहा भएका कांग्रेस सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ राजीनामाबाट ब्याक नहुने बताएका छन्।

आइतबार कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री श्रेष्ठको राजीनामाबाट ब्याक नहुने र अर्थमन्त्री डा प्रकाशशरण महतको राजीनामाबारे सोच्न सक्ने बताएका हुन्।

उनले भने, ‘अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हन सक्दिन। अर्थमन्त्रीबारे सोच्नसक्छु।’

यस्तै, सांसद्‍ शर्माले आफूहरूलाई सहयोग गर्नेहरूलाई भेट्ने क्रममा एमाले अध्यक्ष भेट्न बालकोट पुगेको बताएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot