मन्त्रिपरिषद् बैठक जारी


काठमाडौं, ३० साउन । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

मङ्गलबार सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्‍को बैठक बसिरहेको हो।

बैठक नियमित भएको र सरकारका कामकारवाहीहरूको बारेमा छलफल भइरहेको छ।