तस्बिरमा हेर्नुहोस् सभामुख घिमिरेको रक्षाबन्धन


काठमाडौं,१४ भदौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वैदिक विधिअनुरूप रक्षाबन्धन लगाएका छन्।

रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा उनले आज बिहान रक्षाबन्धन ग्रहण गरेका हुन्।

सभामुखको सचिवालयका अनुसार ब्रह्मकुमारी राजयोग सेवा केन्द्र (काठमाडौं) ले रक्षाबन्धनका अवसरमा आज बालुवाटारस्थित निवासमा पवित्रता र रक्षाको सूचक राखी लगाइदिएको हो।

 

Skip This

Omoda E5 Pro