एमाले अध्यक्ष ओली आज झापा जाँदै, तीन दिनसम्म झापामै बस्ने


काठमाडौं, कार्तिक ३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदैछन्। दशैं, तिहार, छठ, नेपाल सम्वत् लगायतका चाडपर्वको शुभकामना आदान–प्रदान गर्न ओली अहिले विहान सवा १० बजे भद्रपुर जाने कार्यक्रम रहेको उनको सचिवालयले जनओलीको सचिवालयका अनुसार को छ ।

उनले दशैंको नवमीसम्म झापाको दमक स्थित आफ्नो निवासमा नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। ओली आज दिउसो साढे १२ बजे देखि विर्तामोडको साई पार्टी प्यालेस सिटी सेन्टर विर्तामोडमा कार्यक्रममा सहभागी हुनेछन्।