काठमाडौंमा भुकम्पको धक्का महसुस


काठमाडौं, ५ कार्तिक । काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ ।

अहिले विहान ७ बजेर ३९ मिनेट जाँदा भुकम्पको धक्का महसुस भएको हो ।

कति रेक्टरको र कहाँ केन्द्र बनाएर गएको भनेर अहिले यकिन भएको छैन् ।