सोमपालले दिलाए नेपाललाई पहिलो सफलता


काठमाडौं,१९ कार्तिक । आईसीसी टी -२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनलमा नेपालविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको ओमानले पहिलो विकेट गुमाएको छ ।

१८५ रनको विजयी लक्ष्य पछ्याएको ओमानले पहिलो विकेटका रुपमा सोमपाल कामीको बलमा प्रतिक श्रीकान्त अथावलेलायृ गुमाएको हो । उनी ७ रनमा आउट भए ।

ताजा अवस्थामा ओमानले ४ अ‍ोभरमा १ विकेट गुमाएर ३० रन जोडेको छ ।