Logo

यस्ता छन् मन्त्रिपरिषद्का ३५ निर्णयहरु (निर्णयसहित)



काठमाडौं,१४ मंसिर । सरकारले सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गर्ने निणएय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव दवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

त्यस्तै बैठकले न्याय परिषदको सिफारिसमा विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने पनि निर्णय गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

त्यस्तै, सरकारले रु। १०० दरका १० हजार थान स्मारिका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ ।

यस्ता छन दुईवटा मन्त्रिपरिषद्का ३५ निर्णयहरु



प्रतिक्रिया दिनुहोस्

Screenshot